हाल केही .com.np डोमेन भएका वेबसाइटहरू नखुल्ने वा DNS त्रुटि (DNS_PROBE_FINISHED_NXDOMAIN) देखिने समस्या आइरहेको छ।
यो समस्या हाम्रो सिस्टमको कारणले भएको होइन। हाम्रो hosting provider ले free hosting मा .com.np डोमेनमा लगाएको restriction का कारण यस्तो भएको हो।
यसले हाम्रो धेरै वास्तविक प्रयोगकर्ताहरूलाई असर गरेको छ, जसको लागि हामी क्षमाप्रार्थी छौं।
यो समस्या समाधान गर्न हामी provider सँग निरन्तर कुराकानी गरिरहेका छौं र छिट्टै समाधान हुने आशा राखेका छौं।
तपाईंको धैर्यता र साथका लागि धन्यवाद ।
DEP Hosting, Support Team